spot_img

BREAKING NEWS

लामो पर्खाइपछि बन्यो पुर्तिघाटमा पक्की पुल, सांसद चन्द्र भण्डारीले गरे उद्घाटन

पर्वत/पर्वत र गुल्मी जोड्ने कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण सम्पन्न भएको छ । पर्वतको विहादी गाउँपालिका–३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाट जोड्ने उक्त...

कुश्मामा पर्यटन तथा सडक महोत्सव, पर्वतलाई शाहसिक पर्यटनको हब बनाउनुपर्नेमा मन्त्री बस्यालको जोड 

पर्वत/अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे १५ को अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर...

उत्पादन भएको बस्तु पालिकाले नै बिक्री गरिदिन्छ : अध्यक्ष गुरुङ

पर्वत/बिहादी गाउँपालिकामा उत्पादन भएको बस्तु बिक्री गर्न किसान तथा उद्यमीले दुःख नपाउने भएका छन् । कृषि होस् वा अन्य बस्तु होस् गाउँपालिकाले नै बजार...

बिहादीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि नेपाल तारालाई, अध्यक्ष गुरुङद्धारा बितरण

पर्वत/बिहादी गाउँपालिकामा चारदिनसम्म सञ्चालित राष्ट्रपति रनिङशिल्डको उपाधि बिहादी–३ स्थित नेपाल ताराले प्राप्त गरेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, चार रजत र चार...

बिहादीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, अध्यक्ष परविन गुरुङबाट उद्घाटन

पर्वत, बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुभएको छ । बिहादी...

मृगौलापीडितको उपचारार्थ अमेरिकामा अर्जुनले संकलन गरे चार लाख बढी रकम, घरमै पुगेर हस्तान्तरण

पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा घर भई अमेरिकामा बस्दै आएका अर्जुन क्षेत्रीले मृगौला पीडितको उपचारार्थ चार लाख बढी संकलन गरी पठाएका छन् ।...

शंकरपाेखरीमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका...

कुश्मा नगरपालिकाको प्रशासकिय भवन निर्माण सुरु, नगर प्रमुख जोशीबाट शिलन्यास

पर्वत/कुश्मा नगरपालिकाको प्रशासकिय भवन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको जग्गामा...

पैयूँमा बजार अनुगमन तिव्र, गैरकानुनी पसललाई कानुनी दायरामा ल्याईने

पर्वत / पैयूँ गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाको नेतृत्वमा पालिकाकाे बजारक्षेत्रमा अनुगमन गरिएको हाे ।  इलाका प्रहरी कार्यालय...

रेन्बो ट्राउट माछाबाट राम्रो आम्दानी

पर्वत/स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन...

कुश्माका निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोर ब्यवस्थापनमा चुनौती

पर्वत/ निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैलाको समयमै उचित ब्यवस्थापन गर्नुपर्ने यहाँ आयोजित सरोकारवालाहरुले बताएका छन् । अधिकांश अस्पतालहरुबाट निस्कने फोहरलाई सम्बन्धित अस्पतालले ब्यवस्थापन गर्दै...

सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा नगर प्रमुखको जोड

पर्वत, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कुश्मामा आयोजित बालअधिकार अभिमुखिकरण...

भर्खरै