ललितपुर, भदौ १४ । अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।्
भारतको गुजरात...
काठमाडौं, भदौ १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
प्रतियोगिताअन्र्तगत् आइतबार राति भएको खेलमा म्यानयु स्वान्सी सिटीसँग २–१...
काठमाडौँ, भदौ १३। संविधानसभाले संविधानको परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न यही भदौ १९ गतेसम्मको समयसीमा प्रदान गरेको छ ।
संविधानको विधेयकमाथि बोल्न सचिवालयमा नाम...
काठमाडौँ, भदौ १३ । सरकारले वार्ताका लागि गरेको आग्रहलाई सकारात्मक रुपमा लिँदै नेपाल आदिवासी जनजाति महासङ्घले वार्ताको वातावरणका लागि आफ्ना तीनबुँदे धारणा अघि सारेको...
रियाद, साउदी अरब, १३ भदौ । साउदी अरबले एक पाकिस्तानी नागरिकलाई लागु पदार्थ तस्करी गर्ने प्रयास गरेको अभियोगमा फाँसी दिएको छ ।
साउदी अरब आफ्ना नागरिकहरूले लागु...
राजाराम कार्की/सुशील दर्नाल
काठमाडौँ, भदौ १३ । लामो प्रतीक्षापछि जारी गरिएको बीसवर्षे कृषि रणनीति ९२०१५-३५० प्रति अन्ततः सम्बन्धित सङ्घसंस्था तथा कृषि विज्ञले असन्तुष्टि व्यक्त गरेका...
काठमाडौँ, भदौ १३ । मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै संविधान जारी गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा सभासद्हरुले जोड दिएका छन् ।
नेपालको संविधानको...
पूर्णप्रसाद मिश्र
काठमाडौँ, भदौ १३ । नेपाल सरकारको अनुदान सहयोगमा पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको नेपालकै पहिलो विद्युतीय शवदाह गृह असोज १ देखि सञ्चालनमा...