spot_img

Sarathi News

पर्वतको बाच्छा खोलामा स्टिल ट्रस पुल निर्माण, अध्यक्ष गुरुङद्धारा उद्घाटन

  साजन परियार (पर्वत) । बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर...

प्रविधिको दुरुपयोगले हिंसा निम्त्याउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रविधिको दुरुपयोग बढेकोमा चिन्ता ब्यक्त गरेका छन् । कुश्मा–१४ को वडा कार्यालय भवन शिलन्यास तथा पञ्चकोशी माविको चार कोठे...

पर्वतका सिडिओलाई कुर्ची छाड्नै गाह्रो्, ‘यो दुर्दशा कसले देख्ने ?’

पर्वत–मोटरसाइकल, स्कुटर ठाउँ–ठाउँमा हिलोमा गड्छन् । ट्याक्सीसहित साना सवारी हिलाम्य तालमा डुबेर पार गर्नै मुस्किल हुन्छ । ठुला सवारी उफ्रदै हम्मेहम्मे चल्न बाध्य छन्...

नदी दोहन बढ्यो, खुलेआम नदीमा डोजर

पर्वत–जलजला र कुश्माभित्र पर्ने कालीगण्डकी नदीबाट नदीजन्य बस्तु मेसिन लगाएर निकाल्न अदालतले रोक लगाएको छ । तर कालीगण्डकीमा भने प्रहरीकै सामुन्ने खुलेआम नदीमा डोजर...

‘जहाज नचल्ने हो भने सहज गौचरण गर्न पाउनुप¥यो’

पर्वत–बलेवा बिमानस्थललाई सहज रुपमा सञ्चालन हुने वाताबरण बनाइदिन बलेवाबासीले मुख्यमन्त्री समक्ष माग गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष स्थानीयले बिमानस्थल चल्ने दिन कुर्दाकुर्दै आँखा...

पहिरोले सात घर बिस्थापित, ८५ रोपनी खेतीयोग्य जमिन बन्यो बगर

पर्वत–कुवापानीको पहाडबाट खसेको पहिरोले जलजलामा भयावह अवस्था निम्त्याएको छ । जलजला–५ कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात वटा घर बिस्थापित भएका हुन...

साइवर अपराधमा आरके अदिप्त गिरीमाथि पक्राउ पुर्जी, मध्यरातीदेखि फरार

पर्वत/बागलुङ घर भई पर्वत सदरमुकाम कुश्मा बस्दै आएका एक युवामाथि पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । विद्युतीय कारोबार ऐन विपरित सामाजिक...

आज खीर दिवस

काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने...

पैयूँमा खेलकुद मैदान अभाव, आफै मैदान सम्याउन कस्सिए खेलाडी

पर्वत/खेलमैदान अभावका कारण यहाँका खेलाडीहरु खेल खेल्नबाट बञ्चित भएका छन् । पैयूँ गाउँपालिकामा खेलप्रति खेलाडीहरुको रुची बढी भएपनि मैदान अभावले गर्दा आफ्नो प्रतिभा बिस्तारै...

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने...

गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न मुख्यमन्त्रीको सुझाव

कास्की । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाव दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी...

प्रविधिमैत्री बन्दै राजनीतिक दलहरू

काठमाडौं । नेपालका नयाँ पुराना सबै राजनीतिक दलहरू विस्तारै स्याचुरेसन (डिजिटलीकरण) अर्थात प्रविधिमैत्रीउन्मुख हुन थालेका छन् । आफ्नो वेभसाइटमार्फत पार्टीका गतिविधि सार्वजनिक गर्न थालेका...

भर्खरै