spot_img

Sarathi News

यौन सम्बन्ध राख्‍न इन्कार गर्दा बलात्कारपछि हत्या

काठमाडौं,असोज २५ –यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा...

६८ जिल्लाबाट कांग्रेसको उम्मेदवार सिफारिस

काठमाडौं,असोज २५–कांग्रेसका ६८ जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको सूची केन्द्रीय कार्यसमितिमा पठाएका छन् । असोज १७ सम्म उम्मेदवारको सिफारिस गर्न...

२२ बुँदे कार्यान्वयनमा कडाई, बिद्यालयमा भौतिक र प्रशासनिक अनुगमन

  पर्वत, असोज २४–कुश्मा नगरपालिकाले शैक्षिक सुधारका लागि अगाडी सारेका २२ बुँदे योजना कार्यान्वयनमा कडाई गरेको छ । नगरभित्रका सबै सामुदायिक बिद्यालयका प्रधानाध्यापक बोलाएर सुधार...

बाम गठबन्धन कमिलाको प्वाख भएको काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद जोशीको टिप्पणी

  पर्वत, असोज २१ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले बाम गठबन्धनलाई कमिलाको प्वाखको संज्ञा दिएका छन् । काँग्रेस मोदी गाउँपालिकाद्वारा पातिचौरमा शनिबार...

वाम एकताप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसमा प्रवेश

  पर्वत, असोज २१–पर्वत ।देशमा बामपन्थी दलहरु चुनावी एकता र पछि पार्टि एकता गर्ने योजनामा रहेका छन् । तर, बामपन्थी गठबन्धनले देशमा अनिष्ट ल्याएको र...

प्रदेशमा सात मन्त्रालय: यस्तो बन्यो प्रदेश सरकारको खाका

काठमाडौं,असोज २१ –संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ ।सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै...

लाभका लागि मर्यादाको खिल्ली: डिआइजीकै हैसियतमा पार्टी प्रवेश

काठमाडौं,असोज २१– राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् । प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा...

मोदीको नेपाल भ्रमण रोकियो

काठमाडौं, असोज २० –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। यो खबर आजको...

काँग्रेसमा टिकट लिन गायकदेखि पत्रकारसम्म, सबै दरखास्त केन्द्रमा

पर्वत – नेपाली काँग्रेस पर्वतले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको दाबी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार...

माओवादीले नछाडे शुक्रबार सरकारबाट हटाउने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं , असोज १९–प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीलाई शुक्रबार हटाउने भएका छन्। सत्तारुढ गठबन्धनलाई छोडेर माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा...

हैसियत नभएपछि माओबादी एमालेमा समाहित हुन आएको हो ः एमाले नेता पोखरेल

दाङ, असोज १९–नेकपा एमालेका नेता शंकर पोखरेलले माओबादी केन्द्रसँगको तालमेललाई लिएर असन्तुष्टि जनाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि ६...

राजा महेन्द्रको मृत्युको भविष्यबाणी मिलाएका भण्डारीको निधन

पर्वत, असोज १९–पैंयूँ गाउँपालिका वडा नम्बर ४ हुवासको किक्रिकमा जन्मिएका प्रख्यात ज्योतिष कमलराज भण्डारीको निधन भएको छ । आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि...

भर्खरै