spot_img

पर्वतमा धारिलाे हतियार प्रहारबाट दम्पतीकाे हत्या

अहिले कुश्माबाट प्रहरी टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुसालले घटनाकाे थप अनुसन्धानका लागि पाेखराबाट बिज्ञसहितकाे टाेली बाेलाईएकाे बताए । घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

spot_img

भर्खरै