spot_img

आफ्नै बाबुद्वारा १२ वर्षीया छोरीको बलात्कार !

काठमाडौँ , जेठ ८–ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । ईलाम  नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् ।  घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

spot_img

भर्खरै