spot_img

दल दर्ता गर्दै राजपा

काठमडौं, असार २०- स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ ।

राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । दल दर्ताका लागि आवश्यक विद्यानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ, यो खबर आजको कान्तिपुरमा दैनिकमा छ ।

spot_img

भर्खरै