spot_img

इजिप्टमा आम निर्वाचन हुने

कायरो, १४ भदौ । इजिप्टमा बहु प्रतिक्षित आमनिर्वाचन यही अक्टोबरको १८ तारिखबाट सुरु हुने भएको समाचार छ । निर्वाचन दुई चरणमा हुने बताइएको छ ।

spot_img

भर्खरै