spot_img

मिडियाका खबर

स्थानीय तहको संख्या थप्ने सहमति

काठमाडौं, असार २- सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ ।...

सशस्त्र डीआईजीमा पाँच सिफारिस

काठमाडौं, असार २ –सशस्त्र प्रहरी बलको रिक्त पाँच नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा...

कानुन हातमा लिँदै राजपा

वीरगञ्ज, असार २ - जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मुलका युवकलाई नै बिहीबार राजपाका कार्यकर्ताले कान समातेर उठबस गर्न लगाएका छन् ।  आजको...

राजपाले मानेन : सरकारमाथि यस्तो आरोप

काठमाडौं , असार २–सरकारले प्रदेश २ को निर्वाचन सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको...

उपेन्द्रले भने-मधेसका लागि घातक निर्णय

काठमाडौं, असार २- दुई प्रदेशको चुनाव सार्ने निर्णयको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विरोध गरेका छन् । यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस...

प्रमुख दलनै अन्योलमा, राजपालाई छाड्ने या समेट्ने

काठमाडौं, असार १- स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावको विषयमा...

काममा फर्किए न्यायधीश

जनकपुर, असार १- उच्च अदालत जनकपुरका मुख्य न्ययाधीश सुरेन्द्रवीर सिंह बस्न्यात ६ महिनापछि मंगलबारदेखि काममा फर्केका छन् । आजको कान्तिपुरमा खबर छ । उमेरसम्बन्धी...

ज्योतिषले रोके देउवालाई ! किन अड्किए बुढानिलकण्ठमै ?

काठमाडौं, असार १- ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी...

अध्यागमनमा यसकारण अमेरिकी सफ्टवेयर

काठमाडौं, असार १- नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ । आजको अन्नपूर्ण पोस्टमा...

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले २५ करोड कर तिरेन

काठमाडौं, जेठ ३१ –पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ ।...

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले २५ करोड कर तिरेन

काठमाडौं, जेठ ३१ –पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ ।...

कहिल्यै गयल हुँदैनन् विद्यार्थी

अछाम, जेठ ३१–अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन्। यो...

भर्खरै