spot_img

मिडियाका खबर

निर्वाचन आयोगमा सरुवा आतंक

काठमाडौँ, भदौ २१–शंकर अधिकाररीले निर्वाचन आयोगको सचिवका रुपमा दुई दिन मात्र काम गर्न पाउनुभएको छ । सरकारले गत बुधबार उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक...

कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी

काठमाडौँ, भदौ २१–ईन्धन भण्डारनण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप...

दोषी ठहरिएका शर्मालाई मन्त्रीको संरक्षण

काठमाडौं, भदौ २०–उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरू भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत...

सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन काठमाडौं

काठमाडौं, भदौ २०–नेपालको भूमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता...

दसैंका लागि उपत्यकामा ६६ करोड रुपैयाँका खसीबोका

काठमाडौं , भदौ १९–दसैंका लागि उपत्यकामा करिव ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया ब्यवसायी संघ...

महानगरलाई ९ करोड कर नतिर्नेलाई बनायो एमालेले मेयरका उम्मेदवार

वीरगन्ज, भदौ १९–वीरगन्ज महानगर पालिकालााई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल...

त्रिविद्वारा प्रधानमन्त्री एवम् कुलपति देउवाकै निर्देशन अवज्ञा

काठमाडौं, भदौ १९–प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशन उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले...

चार मन्त्रालयसहित राप्रपा प्रजातन्त्रिक सरकारमा जाने

काठमाडौं, भदौ १९–राप्रपाबाट अलग भएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट...

एमाले पकडमा कांग्रेस–माओवादी तालमेलको गृहकार्य

काठमाडौं, भदौ १९–प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ। दसवटा जति स्थानीय...

फ्रुटी सञ्चालक दुगड फरार, दोषी व्यवसायीलाई उन्मुक्ति दिन सहायक प्रजिअलाई सरुवा

काठमाडौं, भदौ १९–म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक...

थन्कियो मन्त्रालय प्रस्ताव

काठमाडौं, भदौ १९–सरकारले केन्द्रीय सरकार (संघ) मा रहने नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समितिमा पेस गरेको प्रस्ताव साढे दुई महिनादेखि थन्किएको छ।...

जथाभावी सयरमा १९ कराेड

काठमाडाैं, भदौ १३ –सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक व्यक्तिहरूले...

भर्खरै