काठमाडौँ, भदौ २१–शंकर अधिकाररीले निर्वाचन आयोगको सचिवका रुपमा दुई दिन मात्र काम गर्न पाउनुभएको छ । सरकारले गत बुधबार उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट विहीबार नै सरुवा भएको पत्र लिएर आयोगमा जानुभएका अधिकारीलाई तीन दिन नबित्दै भदौ १७ गते पुन : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायाृल्य सरुवा गरियो ।, आजको नेपाल समाचरपत्रमा यो खबर छ ।