spot_img

महरा आज चीन जाँदै

काठमाडौँ, भदौ २१–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणमा आज बुधबार चीन जाँदैछन् । चीन र भुटानको सीमा दोक्लममा भारत र चीनबीच उत्पन्न भएको तनाव साम्य भएको एक सातापछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महारको चीन भ्रमण हुन लागेको हो ।
चीनले केही पहिले नै निमन्त्रणा गरेको भए पनि दोक्लम संकट टरेपछि मात्रै महरा चीन जान लागेका हुन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

spot_img

भर्खरै