spot_img

भर्खरै

उदय भट्टराईको १३ औ गिती संग्रह ‘किन माया लाउछ’ सार्वजनिक

अर्जुन क्षेत्री अमेरिका। गोर्खा नगरपालिका १ मा जन्मि हाल अमेरिकाको बाल्टिमोर मा बसोबास गर्दै आएका सर्जक उदय भट्टराईको १३ औ गिती संग्रह ‘किन माया लाउछ’...

जलजलाका गाउँसभा, महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

पर्वत, माघ ५–जलजला गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि जग्गाको टुंगो लगाएको छ । हाल गाउँपालिकाको कार्यालय रहेको नजिकै गाउँपालिकाले जग्गाको टुंगो लगाएर आइतबार सम्पन्न...

तत्कालिन माओबादीले हत्या गरेका हरिदत्तको स्मृति दिवसमा देउवा भोली पर्वत आउँदै

पर्वत, पुस २९–नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली बिहिबार पर्वत आउने निश्चित भएको छ । नेपाली काँग्रेसका तत्कालिन क्षेत्रीय सभापति हरिदत्त तिवारीको...

अमृत जोशीको १३ औँ स्मृति दिवस, प्रतिनिधिसभा बिघटनले मुलुक राजनीतिक भुमरीमा फस्यो : पूर्वसभामुख रानाभाट

पर्वत, पुस २४–प्रतिनिधिसभाका पूर्वसभामुख एवम् नेपाली काँग्रेसका नेता तारानाथ रानाभाटले प्रतिनिधिसभा बिघटनले मुलुक राजनीतिक भुमरीमा फसिएको टिप्पणी गरेका छन् । अमृत जोशी स्मृति प्रतिष्ठानले...

`अनुदान वितरणमा पक्षपात हुनेछैन’–कृषि ज्ञान केन्द्र प्रमुख थापा

    पर्बत, पुस २२-कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नहुने स्पष्ट पारेकी छिन् । मगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट...

खड्कबहादुर मल्लकाे सम्झनामा शाेकसभा, काँग्रेस नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

पर्वत/मोदी गाउँपालिका वडा नं ५ निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य खड्कबहादुर मल्लको स्वर्गारोहण भएको १३ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस बाजुङले श्रद्धाञ्जली सभाको...

पार्टी विभाजनले नेकपा नेता कार्यकर्ता हतोत्साही, जिल्ला सदस्य र उम्मेदवारसहित आधादर्जन काँग्रेसमा प्रवेश

पर्वत, पुस ९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसंगै नेता कार्यकर्ता हतोत्साही देखिएका छन् । लामो समयदेखि पार्टीमा काम गरेका नेता कार्यकर्ताहरुमध्ये केही स्वतन्त्र बस्ने...

जलजला-४ मा महिला संंघकाे भेला, नेकपालाई जनताको दैलोमा पुगेर भोट माग्ने नैतिक आधार समाप्त भएको छ : काँग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरूले चुनावअघि जनतालाई देखाएको उधारो सपनाको तिनबर्षमै अवसान भएको वताउनु भएको छ...

जलजला गाउँपालिका अध्यक्ष मल्लले ल्याए अर्को जनमुखी याेजना, दैनिक ज्यालादारी मजदुरका लागि-‘मजदुर सञ्चयकोष कार्यक्रम’

पर्वत/आफ्नो स्थापनाकालदेखि नै अन्य स्थानीय तहले भन्दा फरक ढंगले विभिन्न रचनात्मक कामहरू गर्दै आएको पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर...

विद्यालयको शैक्षिक गुणस्तर र व्यवसायिकतामा जलजला गाउँपालिका अध्यक्ष मल्लकाे जोड

पर्वत, मंंसिर ३-लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान...

जलजलामा नेकपाबाट निर्बाचित जनप्रतिनिधि नै नेपाली काँग्रेसमा प्रवेश, नेकपाले चुनावमा बाँडेको उधारो सपना जनताले बिस्तारै बुँझ्दै छन् ः जोशी

पर्वत, मंसिर २८–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट निर्वाचित वडा सदस्यले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । जलजला वडा नम्बर ६ की...

कोभिडले सञ्चारक्षेत्रमा पारेको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्छ : प्रतिनिधिसभा सदस्य गिरी

पर्वत, मंसिर २७–प्रतिनिधि सभाका सदस्य पदम गिरीले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयको अवलोकन गरी कोभिडका कारण पत्रकार र सञ्चार माध्यमले भोगेका समस्याहरुको बारेमा जानकारी...

भर्खरै