spot_img

समाचार

नवलपरासीमा निषेधाज्ञाको समय भदौ ३१ सम्मलाई थप

नवलपरासी, भदौ २८ । नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा (निषेधित क्षेत्र)को समयावधि यही भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरेको...

भूकम्पपीडितलाई मंसिरसम्म यथास्थानमा बस्न आग्रह

रसुवा, २८ भदौ । भूकम्पपछि रसुवामा गाउँ छोडी अन्यत्र बसेका विस्थापित परिवारलाई मंसिरसम्म यथास्थान नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम...

माइक्रोको ठक्करबाट युवतीको मृत्यु

पोखरा, भदौ २८ । पोखराको अमरसिंहचोकमा माइक्रोबसको ठक्करबाट आइतबार साँझ एक युवतीको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्पm आइरहेको ना५ख ३४० नम्बरको माइक्रोबसले पोखराको छिनेडाँडाबाट...

इलाम र पाँचथरका पाँच वटा सरकारी चीज कारखाना बन्द

इलाम, २८ भदौ । इलाम र पाँचथरमा रहेका पाँच वटा सरकारीस्तरबाट सञ्चालित चीज कारखाना बन्द भएका छन् । कारखानाबाट उत्पादित चीज बिक्री नभएपछि कारखानानै बन्द...

ट्याक्टरबाट खसेर बालकको मृत्यु

म्याग्दी, २८ भदौ । म्याग्दीको विममा ट्र्याक्टरबाट खसेर आइतबार एक बालकको मृत्यु भएको छ । दरबाङबाट विमतर्फ जाँदै गरेको ट्र्याक्टरको ढालाबाट खसेर विमका ११ वर्षीय...

नेपालमा नौ देशका पाँच सय अवैध शरणार्थी

काठमाडौं, भदौ २८ । सरकारले दुई देशका शरणार्थीलाई मात्र नेपालमा मान्यता दिएको छ । तर, अन्य नौ देशका नागरिक शरणार्थीको नाममा नेपालमा बस्दै आएका...

मधेसीले वार्ता बेवास्ता गरेपछि प्रमुख तीन दल अघि बढे

काठमाडौं, भदौ २८ । दई दिन संविधानसभाको प्रक्रिया रोक्दा पनि मधेसी दल वार्ताका लागि गम्भीर नभएपछि प्रमुख तीन दलले संविधान पारित गर्ने प्रक्रिया अघि...

सभासद्लाई नै विश्वास थिएन

काठमाडौं, भदौ २८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई आइतबार पनि संविधानसभा बैठकमा जान उत्ति जाँगर लागेको थिएन । बैठक नै सुरु नहुने भए...

झन्डै रोकिएको थियो संविधान

काठमाडौं, भदौ २८ । संविधानसभाको जारी प्रक्रियालाई थप केही समय स्थगित गराई अनिश्चितकालसम्म लम्ब्याउने भित्री प्रयासलाई प्रमुख राजनीतिक दलका शीर्ष नेताले ठाडै अस्वीकार गरेर...

अस्पताल लैजान नपाएर सुत्केरीको मृत्यु

गौशाला, भदौ २७। महोत्तरीमा विगत छ दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञाका कारण अस्पताल लैजान नपाएर गएराति एक सुत्केरीको मृत्यु भएको छ । निषेधाज्ञाका कारण समयमा सुत्केरीलाई...

“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”

काठमाडौँ, भदौ २७। सभाध्यक्षा सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताउनुभएको छ । रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई...

अर्थपूर्ण वार्ता गर : संयुक्तराष्ट्रसंघ महासचिव बान

काठमाडौँ,  भदौ २६ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण वार्ता गर्न सबै...

भर्खरै