spot_img

समाचार

जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट फर्कन्छौँ : सेना

काठमाडौँ,  भदौ २९। नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने...

संविधानसंविधानसभाबाट १७६ धारा पारित, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने

काठमाडौं, भदौ २९ । संविधानसभाले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने शासकीय स्वरुप पारित गरेको छ । नयाँ बानेश्वरमा मंगलबार बसेको संविधानसभा बैठककले...

जनकपुरमा कर्फ्यु हट्यो

जनकपुर, भदौ २९ । जनकपुरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) मंगलबार (आज) बिहान साढे ९ बजेदेखि हटाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई...

झापामा बम विस्फोट, तीन प्रहरी घाइते

झापा, भदौ २९ । झापाको सुरुंगा प्रहरी चौकीमा मंगलबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना प्रहरी घाइते भएका छन् । घाइते...

राष्ट्रपति भेट्न किन गएनन् प्रधानमन्त्री ?

काठमाडौं, भदौ २९ । संविधान जारी गर्ने मिति तय भएपछि सोमबार बेलुका राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच तय भएको भेटवार्ता हुन...

भारत र अमेरिकाबाट संविधान लेखन प्रक्रियाको स्वागत

काठमाडौं, भदौ २९ । भारतले नेपालमा संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको प्रगतिको स्वागत गरेको छ । यस क्रममा धेरै विवादित विषय समाधान भइसकेको...

बबन सिंहले पत्रकारलाई दिए पेट्रोल खन्याएर मार्ने धम्की

काठमाडौं, भदौ २९ । पूर्व सभासद् बबन सिंहले मधेस आन्दोलनको मर्मविपरित समाचार लेखेको भन्दै रौतहटका तीन पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन् । स्थानीय...

राष्ट्रपतिले सभाध्यक्षलाई पठाएको पत्र तीन दिनपछि सार्वजनिक

काठमाडौं, भदौ २९ । राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई यही भदौ २५ गते पठाएको पत्र सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रपति कार्यालयका...

असोज ३ मा नयाँ संविधान घोषणा

काठमाडौं, भदौ २८ । संविधानसभाबाट आगामी असोज ३ गते नयाँ संविधान जारी हुने भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा सभाबाट पारित गरी...

सूचनाको हक र गोपनीयताको हक पारित, संविधानसभाको बैठक तेश्रो पटक पाँच बजेसम्मका लागि स्थगित

काठमाडौं, भदौ २८ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा २७ सूचनाको हक र धारा २८ गोपनीयताको हक संविधानसभाले पारित गरेको छ । धारा...

धर्म निरपेक्षता ब्याख्यासहित, झण्डा यथावत्, काँग्रेस-एमाओवादीका सभासद्ले प्रस्ताव फिर्ता लिए

काठमाडौं, भदौ २८ । संविधानसभा बैठकले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ का २४ वटा धाराहरु पारित गरेको छ । नयाँ बानेश्वरमा सोमवार विहानैदेखि बसेको संविधानसभा...

सप्तरी ३१ दिनदेखि ठप्प, जनजीवन कष्टकर

सप्तरी, २८ भदौ । सीमांकनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको सोमबार ३१ दिन पूरा भएको छ । लगातारको बन्दका कारण सप्तरीको...

भर्खरै