काठमाडौँ, भदौ ३१ । संविधानसभाको बुधबारको बैठकले पारित गरेको नेपालको संविधान, २०७२ ले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समृद्ध नेपालको परिकल्पना...
काठमाडौं, भदौ ३१ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाई असोज ३ गते देशभरी जलाइने...
काठमाडौँ, भदौ ३० । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित हुनुलाई ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।
संविधान पारित भएपछि...
भीमदत्तनगर, भदौ ३० । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट ७५ किलो चरेससहित बुधबार नौ जना पक्राउ परेका छन् ।
चरेससहित पक्राउ पर्नेमा कडेल गाविस–५ का ३०...
काठमाडौँ, भदौ ३० । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयकको सम्पूर्ण धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ विधेयकको अङ्ग बनेको घोषणा...
काठमाडौँ, भदौ ३० । संविधानसभाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई दुईतिहाईभन्दा बढीमतले बुधबार पारित गरेको छ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत...
काठमाडौँ, भदौ ३० । सङ्कटकालीन व्यवस्था रहेको नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकमा समावेश गरिएको धारा २६८ लाई संशोधनसहित बहुमतबाट पारित गरिएको छ ।
सो...
काठमाडौँ, भदौ ३० । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित गरेको...
लहान, भदौ ३०। जिल्ला प्रशासन कार्यालय सिरहाले एक सातादेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्रलाई आज बिहानबाट आशिंकरुपमा हटाएको छ ।
सिरहाका...
काठमाडौं भदौ ३०। हरितालिका तीज पर्वको उपलक्ष्यमा व्रत बसेका व्रतालु महिला पूजाआजा एवम् दर्शनका लागि आज बिहानैदेखि पशुपति मन्दिरमा भेला भएका छन् ।
व्रतालु महिलाका...