spot_img

समाचार

संविधानसभामा फर्कने राप्रपा,नेपालको निर्णय

काठमाडौँ,  भदौ २६। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले यस्तो निर्णय...

चिनी राखिएको तीन वटा ट्रकमा आगजनी

बारा, भदौ २६ । बाराको मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित ३२ लाख रुपैयाँ बराबरको चिनी राखिएको तीन वटा ट्रकमा शनिबार बिहान आन्दोलनकारीको समूहले...

रोकिराखेको ट्रकमा मोइटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

नवलपरासी, भदौ २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ । गैँडाकोट–११ हर्कपुरमा रोकिराखेको ना४ख ७६२५ नम्बरको ट्रकमा पूर्वबाट...

शिक्षकहरु धमाधम राजीनामा दिँदै

पाँचथर, भदौ २६ । शिक्षक सेवा आयोगले लाइसेन्स नभएका शिक्षक हटाउन जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेपछि जिल्लामा अहिले बिना लाइसेन्सका शिक्षकले धमाधम राजीनामा दिन थालेका...

बाग्लुङमा गर्भावस्था, प्रसूति समय, सुत्केरी अवस्थाका लागि मोबाइल प्रविधिको प्रयोग

बाग्लुङ, भदौ २६ । मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना जिल्लाभर विस्तार गर्ने कार्य सुरु भएको छ । देशमै पहिलो पटक यहाँका...

एम्बुलेन्स तोडफोडको विरोध गर्दै चालकहरु आन्दोलित, एम्बुलेन्स नचलाउने निर्णय

मोरङ, भदौ २६ । बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म...

भारतको ’सन्देश’ पछि प्रक्रिया स्थगित

काठमाडौं, भदौ २६ । भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक ‘सन्देश’ प्रमुख तीन दलका शीर्ष नेतालाई दिएपछि संविधान निर्माण प्रक्रिया दुई दिनका लागि...

थारू गाउँ अभिभावकविहीन

काठमाडौं, भदौ २६ । टीकापुर घटनापछि थारू गाउँका अगुवाका रूपमा चिनिने बडघरहरू त्रसित बनेका छन् । भदौ ७ गतेको आन्दोलनमा गाउँलेलाई बोलाउने काम बडघरहरूले...

अब सरकारी सेवामा नयाँ दरबन्दी नखुल्ने

काठमाडौं, भदौ २६ । सरकारले अब निजामती सेवामा नयाँ दरबन्दी सिर्जना गर्ने प्रक्रिया रोक्ने भएको छ । मुलुक संघीय प्रणालीमा जान लागेकाले सरकारले पुरानो...

दरबारमार्गको केएफसी फेरि खुल्यो

काठमाडौं, भदौ २६ । वैशाखदेखि अनिश्चितकालका लागि बन्द बहुराष्ट्रिय कम्पनी केन्टुकी फ्राइड चिकेन (केएफसी) को नेपालस्थित बिक्री केन्द्र खुलेको छ । मजदुर–व्यवस्थापनबीचको विवादले बन्द...

सुरक्षा खतरा सामना गर्न सेना तयार : प्रधानसेनापति

काठमाडौं, भदौ २६ । । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा थपिएको सुरक्षा चुनौती सामना...

खेलकुदमन्त्री पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौँ, भदौ २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्यसचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न अख्तियार दुरुपयोग...

भर्खरै