spot_img

देश

वडाले ग¥यो ७५ बर्षमाथिका बृद्धबृद्धालाई नगदसहित सम्मान

पर्वत, जेठ ८–यहाँका ७५ बर्षमाथिका बृद्धबृद्धालाई वडा कार्यालयले नगदसहित सम्मान गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी वडा कार्यालयले सोमबार एक कार्यक्रम...

सार्वजनिक जग्गामा गाउँपालिकाको कडाई

पर्वत, जेठ ८–जलजला गाउँपालिकाले सार्वजनिक जग्गाको एकिन तथ्यांक निकाल्न सुरु गरेको छ । गाउँपालिकाभित्र रहेको सार्वजनिक जग्गा ठुलै परिमाणमा कब्जा भएको आशंका गर्दै जलजला...

अर्गानिक खानासहित महाशिलाका २१ घरमा होमस्टे सञ्चालन

पर्वत, जेठ ७–स्थानीयस्तरमै उत्पादित अर्गानिक खानेकुराको स्वादले होमस्टेप्रति थप आकर्षण गराउँछ नै । होमस्टे सञ्चालनमा रहेका कतिपय ठाउँमा स्थानीय स्तरमै उत्पादित खानेकुरा पाइँदैन ।...

पैयूँमा नेकपाको कार्यालय स्थापना

पर्वत, जेठ ७–पैयूँमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना गरिएको छ । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबिच एकता भएपछि पैयूँ गाउँपालिकामा पहिलो पटक कार्यालय...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

काठमाडौ, जेठ ७–संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा...

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

पोखरा, जेठ ७–अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु...

गाउँपालिकाले जथाभावी बजेट नबाड्ने

पर्वत, जेठ ६–जलजला गाउँपालिकाले जथाभावी छरपस्ट रुपमा बजेट बितरण नगर्ने भएको छ । आगामी आर्थिक बर्षमा गाउँपालिकाले देखिनेगरी योजना छनौट गर्ने भएको हो ।...

जलजलाका दुई सय पसल गाउँपालिका मातहत आए

पर्वत, जेठ ६–जलजला गाउँपालिकामा सञ्चालनमा रहेका दुई सय वटा पसल गाउँपालिका मातहतमा आएका छन् । यसअघि घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका...

प्रधानमन्त्रीमा ओली ५ बर्ष निरन्तर रहलान् ?

काठमाडौं, जेठ ६- आशंकै आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीककरण प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति...

दाईजोको सकसः हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्म

पर्सा, जेठ ६–पर्साको पोखरिया नगरपालिका ९ का रघुनाथ साहकी २२ बर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनबिर्ताका मनजो साह तेलीसँग धुमधामसाथ भएको थियो...

समयमै काम नसक्ने ठेकेदार जेलमा

काठमाडौँ, जेठ ५– नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट...

दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च कसले व्यहोर्ने ?

काठमाडौं, जेठ ४–एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र...

भर्खरै