spot_img

देश

फोरमले नयाँ शक्तिलाई चुनाव चिन्ह प्रयोग गर्न नदिने

काठमाडौं, साउन १४ –स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई...

विवादको घेरामा आईजीपी अर्याल

काठमाडौं, साउन १४ –प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे। बढुवा सिफारिसमा परेको...

सवारी भाडा बढाउने तयारी

काठमाडौं, साउन १४ –नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर आजको गोरखापत्रमा छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको...

देउवाको चाहनामा महान्यायाधिवक्तामा रमन निरन्तर

काठमाडौं, साउन १४ –प्रधानमन्त्रीको राजीनामासँगै सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ताले राजीनामा दिने विगतको प्रचलन यसपटक भंग भएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा...

मन्त्रिपरिषद् विस्तारमा भद्रगोल शैली

काठमाडौं, साउन १४ –कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए। त्यहीबेला उनको...

पेल्दै सिंहदरबार : ‘स्थानीय तह पंगु’

काठमाडौं, साउन १४ –स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व सुस्तरी बढ्दै गएको पाइएको छ...

शक्तिको आडले प्रहरीमा आकर्षक ठाउँमा ‘काज’

काठमाडौं, साउन १३ –रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी कर्मचारीको सामूहिक सरुवा गर्ने तयारी गरिरहेका बेला प्रहरी निरीक्षक वसन्त शर्माले सुटुक्क पोखरा लेकसाइडको बैदाम वडा...

राजपाका केन्द्रीय नेता नै फरार सूचीमा

काठमाडौं, साउन १३ –तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो...

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

काठमाडौं, साउन १३ –खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ। प्रतिबन्ध फुकुवा गर्नका...

साना गाउँपालिकामै ६० कर्मचारी

काठमाडौं, साउन १३ –अब साना गाउँपालिकामै पनि कम्तीमा ६० कर्मचारी हुनेछन्। त्यसबाहेक दैनिक सेवा प्रवाहका लागि प्रत्येक वडा कार्यालयमा न्यूनतम ४ कर्मचारी रहनेछन्। २०...

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी

काठमाडौं, साउन १३–राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ। उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसद्मा पुगेको छ। संविधानको धारा...

नेपाललाई जीएमआरको गुहार : कुलमानलाई पत्र लेखी बिजुली किन्न आग्रह

काठमाडौं, साउन १३- माथिल्लो कर्णालीको लाइसेन्स लिएर 'अध्ययन गरिरहेको' भारतीय कम्पनी जीएमआरले १० वर्षअघि अनुमतिपत्र लिएको माथिल्लो मर्स्याङ्दी-२ (६०० मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन हुने...

भर्खरै