spot_img

शिक्षा/स्वास्थ्य

विद्यालयको शैक्षिक गुणस्तर र व्यवसायिकतामा जलजला गाउँपालिका अध्यक्ष मल्लकाे जोड

पर्वत, मंंसिर ३-लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान...

माेदीमा १० शैयाकाे अस्पताल भवन सांंसद गिरीद्वारा शिलन्यास

    पर्बत, मंसिर १६ । जिल्लाको मोदी गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिल्यान्यास भएको छ । प्रतिनिधि सभाका सांसद पदम गिरीले एक कार्यक्रमका वीच अस्पतालको शिल्यान्यास...

पैयूँमा १० शैयाको अस्पताल भवन शिलान्यास

मंसिर १५, पैयूँ ।  पर्वतको पैयूँमा अस्पतालको शिलान्यास गरिएको छ ।पैयूँ गाउँपालिकाले वडा नम्बर ४ मा १० शैयाको आधारभूतअस्पतालको गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले शिलान्यास गरेका हुन । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूतअस्पतालको शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाले १० शैया को अस्पताल शिलान्यास गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए । वडा नम्बर ४ को पाट्नेथरमा १० शैयाको अस्पताल बनेपछि दक्षिण पर्वतका नागरिकलाई स्वास्थ्य क्षेत्रमा ठुलो सुविधा पुग्ने विश्वास गाउँपालिकाको छ । अस्पतालको भवन शिलान्यास कार्यक्रममा गाउँपालिका...

पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास

    पर्वत । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३...

पर्वतको फलेवासमा १० शैयाको अस्पताल नगरप्रमुख शर्माद्धारा शिलन्यास

  पर्वत, मंसिर १५/ पर्वतको फलेवास नगरपालिकामा १० शैयाको आधारभुत अस्पताल शिलन्यास गरिएको छ ।सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवासमा दश शैयाको अस्पताल शिलन्यास...

लक्ष्मीको उपचारका लागि काँग्रेस महासमिति सदस्य राधाकुमारी क्षेत्रीद्वारा सहयोग

पर्वत, मंसिर १३–फलेबास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीकी लक्ष्मी जैसी तिवारीको उपचारका लागि नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् सुचना तथा प्रचार विभागका केन्द्रीय सदस्य...

अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

काठमाडौं, मंसिर १०–नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले...

जलजलाको जनमुखी योजना, अव हरेक वडामा एम्बुलेन्स

पर्वत, कार्तिक २५–जलजला गाउँपालिकाले एकपछि अर्को जनमुखी कार्यक्रम चलाउदै आएको छ । दुईतिहाइ नजिकको कम्युनिष्ट नेतृत्वको सरकारले समेत कोरोना महामारीमा नागरिकको उपचार निशुल्क नगर्ने...

पैयूँमा एकैदिन थपिए १० जना कोरोना संक्रमित, बजार दैनिक दुई घण्टा मात्रै खुल्ने

पर्वत, कार्तिक २५–पर्वतको पैयूँ गाउँपालिकामा एकैदिन १० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा चार महिला र ६ जना...

पैयूँ गाउँपालिकाले बनायो कोरोना अस्थायी अस्पताल

पर्वत, कार्तिक २२–पर्वतको दक्षिणी भेगमा पर्ने पैयुँ गाउँपालिकाले पाँच शैय्याको कोरोना अस्थायी अस्पतालको सम्पूर्ण भौतिक संरचना तयार गरेको छ । केही दिनभित्रै अस्थायी अस्पताल...

जलजला गाउँपालिकाका अध्यक्ष मल्लले भने–‘म कोरोनामुक्त भएर पुनः कोरोना भाइरसबिरुद्धको अभियानमा सक्रिय हुन चाहन्छु’

पर्वत, कार्तिक २–नेपाली काँग्रेस पर्वतका युवा नेता एवम जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आफु कोरोनामुक्त भएर पुनः कोरोना भाइरसबिरुद्धको अभियानमा सक्रिय हुन चाहेको...

कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना

काठमाडौं, असोज १७–संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा...

भर्खरै