spot_img

अर्थ खबर

सेनालाई १ अर्बका हतियार किनिने

काठमाडौँ, फागुन १५– सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको...

सर्वसाधरणका लागि एनसेलले सेयर जारी गर्ने

काठमाडौं, फागुन १३-निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र...

वाइडबडी विमान खरिद घोटालामा अनुसन्धान सुरु

काठमाडौं, फागुन १३- नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार...

पिपलटारीमा लिफ्ट खानेपानी योजना सुरु

पर्वत, माघ २०–यहाँ लिफ्ट खानेपानी योजना सुरु भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारी करिब तीन सय घरमा पानीको सुविधा पु¥याउनेगरी मोदीखोला...

समन्वय समितिको बार्षिक समिक्षा, बजेट दुरुपयोग हुनबाट सचेत रहन आग्रह

पर्वत, माघ १८–जिल्ला समन्वय समितिले शुक्रबार यहाँ बार्षिक समिक्षा गरेको छ । कार्यक्रममा आर्थिक बर्ष २०७४÷०७५ मा स्थानीय तहले गरेका गतिविधि, विकास निर्माणका बारेमा...

बेरुजु साढे ५३ अर्ब

काठमाडौं, माघ ४– सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ...

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

काठमाडौं, माघ ४– सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो...

‘प्रहरीले राज्य आतंक चलायो, गैरकानुनी भए उद्योग बन्द गरिदिनुस्’

पर्वत, मंसिर २७–यहाँका ब्यवसायीले प्रहरीले गैरकानुनी रुपमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । कालीगण्डकी क्रसर उद्योग सञ्चालक यामबहादुर मल्लले क्रसर उद्योगमा आएर प्रहरीले आतंक...

गति लिँदै कुलेखानी तेस्रो

काठमाडौं, कात्तिक ७-एघार बर्षदेखि निर्माणधीन अवस्थामै रुमल्लिएको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको कामले गति लिन थालेको समाचार आजको कान्तिपुरमा छापिएको छ । पुससम्ममा निर्माण सक्ने...

बै‌ंकसँग लगानी गर्ने रकम अभाव

काठमाडौं, कात्तिक ७-कर्जाको बढ्दो मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न  नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ । यसको प्रत्यक्ष असर बैंकको कर्जा,...

मानव विकास सूचकांकमा नेपाल तल झर्यो

काठमाडौं, भदौ ३१- अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको समाचार आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको...

६० करोडको कम्पनी नै कर्मचारीको नाममा, चार कर्मचारीसहित १२ पक्राउ !

काठमाडौं, भदौ २१–कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले...

भर्खरै