spot_img

कभर स्टोरी

बिहादीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, अध्यक्ष परविन गुरुङबाट उद्घाटन

पर्वत, बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुभएको छ । बिहादी...

मृगौलापीडितको उपचारार्थ अमेरिकामा अर्जुनले संकलन गरे चार लाख बढी रकम, घरमै पुगेर हस्तान्तरण

पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा घर भई अमेरिकामा बस्दै आएका अर्जुन क्षेत्रीले मृगौला पीडितको उपचारार्थ चार लाख बढी संकलन गरी पठाएका छन् ।...

शंकरपाेखरीमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका...

कुश्मा नगरपालिकाको प्रशासकिय भवन निर्माण सुरु, नगर प्रमुख जोशीबाट शिलन्यास

पर्वत/कुश्मा नगरपालिकाको प्रशासकिय भवन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको जग्गामा...

पैयूँमा बजार अनुगमन तिव्र, गैरकानुनी पसललाई कानुनी दायरामा ल्याईने

पर्वत / पैयूँ गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाको नेतृत्वमा पालिकाकाे बजारक्षेत्रमा अनुगमन गरिएको हाे ।  इलाका प्रहरी कार्यालय...

रेन्बो ट्राउट माछाबाट राम्रो आम्दानी

पर्वत/स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन...

कुश्माका निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोर ब्यवस्थापनमा चुनौती

पर्वत/ निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैलाको समयमै उचित ब्यवस्थापन गर्नुपर्ने यहाँ आयोजित सरोकारवालाहरुले बताएका छन् । अधिकांश अस्पतालहरुबाट निस्कने फोहरलाई सम्बन्धित अस्पतालले ब्यवस्थापन गर्दै...

सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा नगर प्रमुखको जोड

पर्वत, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कुश्मामा आयोजित बालअधिकार अभिमुखिकरण...

खुर्कोटका चोकचोकमा सडक बत्ती जडान, तीन सय ५० बढी चुलो बितरण

पर्वत, कुश्मा नगरपालिका वडा नम्वर २ खुर्कोटमा सडक बत्ती जडान गरिएको छ । आवश्यक पर्ने चोकचोकमा वडा कार्यालयले २५ वटा सेन्सरसहितका सडक बत्ती जडान...

बन्याे सुविधासम्पन्न बसपार्क, कुश्मा नगरपालिकालाई हस्तान्तरण

पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।...

बासखर्कमा काँग्रेसको भेटघाट, कार्यकर्ताको मनोभावना बुझेर काम गर्न जनप्रतिनिधिलाई युवा नेता मल्लको आग्रह

पर्वत, नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल (रामकृष्ण)ले जनप्रतिनिधिलाई कार्यकर्ताको मनोभावना बुझेर काम गर्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस...

आर्थरमा तीनदिने मेलाको नगर प्रमुख जोशीले गरे उदघाटन, विकास निर्माणमा मिलेर काम गर्न आग्रह

पर्वत, कुश्मा नगरपालिकाका नगर प्रमुख एवम् कांग्रेसका युवा नेता रामचन्द्र जोशीले विकास निर्माणमा सबै मिलेर काम गर्न आग्रह गर्नुभएको छ । आर्थरडाडाखर्क युवा क्लबले...

भर्खरै