spot_img

Sarathi News

सीमा सुरक्षा मजबुत पार्ने सहमति

इनरुवा, भदौ ११ । नेपाल र तथा भारतको सीमा सुरक्षा मजबुत पार्न दुई देशका अधिकारीबीच सहमति भएको छ । भारत बिहारको अररियामा आज सम्पन्न नेपाल...

शनिवार जनैपूर्णिमा

काठमाडौँ, भदौ ११। श्रावण शुक्ल पूर्णिमाका अवसरमा भोलि जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको...

संविधान जारी गर्न नडराऔं : सभासद्हरु

काठमाडौँ, भदौ ११ । सभासद्हरुले प्रमुख दलका शीर्ष नेतालाई संविधान छिटो जारी गर्न नधर्मराई दह्रोसँग खुट्टा टेक्न सुझाव दिएका छन् । नेपालको संविधानको परिमार्जित विधेयक,...

संविधानमा सामुदायिक हक चाहियो : परिसंघ, धर्मसंकटमा परे सभासद् पोखरेल

काठमाडौं भदौ ११ । सभासद् आनन्द पोखरेल अहिले धर्मसंकटमा परेका छन् । नयाँ संविधानमा सामुदायिक सम्पत्तिको हकको व्यवस्था नभए आमरण अनशन बस्ने घोषणा गरेका सभासद्...

बिजुली सुचारु हुँदा उपभोक्ता हर्षित

गुल्मी, ११ भदौ । गुल्मीको वामी गाविस–१ बाट सञ्चालित दरमखोला लघुजलविद्युत् परियोजनाको कुलोको नहर पहिरोले बगाउँदा तीन गाविसका करिब ९०० घरधुरी अध्याँरोमा बसिरहेका उपभोक्ता...

राष्ट्रपतिलाई माओवादीको ज्ञापनपत्र

काठमाडौँ, ११ भदौ । नेकपा–माओवादीले सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न असन्तुष्टिलाई राजनीतिक तवरले सम्बोधन गर्नुको साटो सेना परिचालन गरेकामा आपत्ति प्रकट...

पूर्णरुपमा क्षति भएकामध्ये तीन सय घर मात्र भत्काइयो

काठमाडौँ, ११ भदौ । वैशाख १२ को भूकम्पले काठमाडौँ महानगरपालिकामा पूर्ण क्षति भएका दुई हजार ७०० मध्ये हालसम्ममा करिब ३०० घर मात्र भत्काइएको छ...

दैवीप्रकोष राहत कोषमा रु सात लाख सङ्कलित

दमक, ११ भदौ । यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको दैवी प्रकोप राहत कोषमा करिब रु सात लाख सङ्कलन भएको छ ।  दुई वर्षको अवधिमा कोषको...

दुइसय ८ चेलीको उद्धार

भद्रपुर, भदौ, ११ । माइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २०८ जना चेलीलाई उद्धार गरेको जनाएको छ ।  सन् २०१४ मा एक...

पत्रकारविरुद्ध हिंसा बढेकोमा राष्ट्रसंघको चिन्ता

जेनेभा, ११ भदौ । दक्षिणी सुडानमा मिडियाका विरुद्धमा हिंसा बढ्दै गएको बताइएको छ । यसका लागि संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ...

जिल्ला विभाजनविरुद्ध लगातारको बन्दले बागलुङ ठप्प

बागलुङ, ११ भदौ । सङ्घीय प्रदेशहरुको सीमाङ्कनमा बागलुङलाई विभाजन गर्ने प्रमुख दलहरुको निर्णयको विरोधमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन प्रभावित बनेको छ ।  मङ्गलबारदेखि सुरु...

आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने

लुम्बिनी (रुपन्देही),  भदौ, ११ ।। यस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् । आन्दोलनरत संयुक्त मधेसी मोर्चा तथा संयुक्त...

भर्खरै