spot_img

Sarathi News

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

पर्वत- हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ। गैह्र आवासीय नेपाली संघको युरोप सहसंयोजक तथा...

पिपलटारीमा लिफ्ट खानेपानी योजना सुरु

पर्वत, माघ २०–यहाँ लिफ्ट खानेपानी योजना सुरु भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारी करिब तीन सय घरमा पानीको सुविधा पु¥याउनेगरी मोदीखोला...

समन्वय समितिको बार्षिक समिक्षा, बजेट दुरुपयोग हुनबाट सचेत रहन आग्रह

पर्वत, माघ १८–जिल्ला समन्वय समितिले शुक्रबार यहाँ बार्षिक समिक्षा गरेको छ । कार्यक्रममा आर्थिक बर्ष २०७४÷०७५ मा स्थानीय तहले गरेका गतिविधि, विकास निर्माणका बारेमा...

पत्रिकामा लेखाएर मैले योजना ल्याए नभन्दा हुन्छ ः लम्साल

पर्वत, माघ १८–गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री विकास लम्सालले योजना भित्राउन भन्दा पत्रिकामा समाचार छपाउने प्रतिष्पर्धा भएको टिप्पणी गरेका छन् । जिल्ला...

नेबिसंघका नेता शिशिरले बितरण गरे जन्मदिनमा कापी कलम

पर्वत, माघ १३–नेपाल बिद्यार्थी संघका नेता शिशिर शर्माले आफ्नो जन्मदिनमा बालबालिकालाई कापी कलम बितरण गरेका छन् । गुप्तेश्वर बहुमुखी क्याम्पसका नेबिसंघ सभापति रहेका शर्माले...

काँग्रेस नेता भद्रबिर गुरुङको निधन, सभापति देउवाले ओढाए झण्डा

पर्वत, माघ ५–नेपाली काँग्रेस नेता भद्रबिर गुरुङको निधन भएको छ । तीन सातादेखि बिरामी भइ उपचाररत गुरुङको शुक्रबार निधन भएको हो । पर्वतको मोदी...

सरकारले रेल किन्ने, पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय

काठमाडौँ, माघ ४– सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार...

अबदेखि मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय

काठमाडौँ, माघ ४– मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । यो...

बेरुजु साढे ५३ अर्ब

काठमाडौं, माघ ४– सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ...

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

काठमाडौं, माघ ४– सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो...

न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीश कारबाहीमा

काठमाडौँ, माघ ४– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ...

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

काठमाडौँ, माघ ४— अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन...

भर्खरै