spot_img

Sarathi News

भूकम्पको जोखिमबाट जोगिन बलियो घर

काठमाडौं, जेठ २९ - गोरखा बारपाकलाई केन्द्रविन्दू बनाएर २०१२ वैशाख १२ मा ७.८ रेक्टरको भूकम्प गयो। यसले ठूलै धनजनको क्षति पुर्‍यायो। भूकम्प प्राकृतिक विपत्ति हो।...

जीवनमरणको दोसाँधमा बिकिनी किलर : शोभराजलाई निहिताको रगत

काठमाडौं, जेठ २९, – ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर...

यसरी ठगिन्छ दिल्लीमा नेपाली

नयाँदिली, जेठ २९ -वैदेशिक रोजगारी तथा  विद्यार्थी भिसामा पढ्न पठाउने आश्वान दिदै नेपाली युवायुवतीलाई ठगी गर्ने घट्ना पछिल्ला दिनमा बढ्दै गएका छन् । केही महिनायता आफुहरु...

कार्यालय र कर्मचारी स्थानीय तहमा मर्ज हुने

काठमाडौं, जेठ २९ – सरकारले विभिन्न सरकारी कार्यालय र कर्मचारीलाई स्थानीय तहमा शाखाका रूपमा मर्ज गर्ने गृहकार्य थालेको खबर आजको नयाँ पत्रिकामा छ । स्थानीय...

बलात्कार गर्ने बावुलाई २३ बर्ष कैद

भक्तपुर, जेठ २९ – मध्यपुर थिमि ५ की २९ बर्षीया एक महिलाले सोचेकी पनि थिईनन् कि २ बर्षको प्रेमपछि विवाह गरेको पतिले यतिसम्म क्रुर व्यवहार...

निर्धक्क सुविधा लिईरहेछन् भ्रष्ट पुर्वआईजीपी

काठमाडौं, जेठ २९ – सर्वोच्च अदालतले सुडान घोटलामा आर्थिक अपचलन गरेको भन्दै पुर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्धामा...

भाईको सम्झनामा विद्यालयमा अक्षयकोष

पर्वत, जेठ २८– कुश्मा नगरपालिका–८ स्थित चुवाका सुजन केसीले आफ्नो दिबंगत भाईको सम्झनामा स्थानीय बिद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । हाल जापानमा रहेका उनले...

राजपाद्वारा चुनाव भाँड्ने घोषणा, असार १० गतेदेखि अनिश्चितकालिन आमहड्ताल

काठमाडौं, जेठ २८– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संघीय गठबन्धनले चुनाव भाँड्ने योजनाका साथ आगामी असार १० गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ ।...

पूर्व कर्मचारी सेवा परिषदले ग¥यो सिडिओलाई स्वागत

पर्वत, जेठ २८–पूर्वकर्मचारी सेवा परिषद पर्वतले प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलाई स्वागत गरेको छ । हालै मात्र सरुवा भएर गुह मन्त्रालयबाट पर्वत जिल्लाको प्रजिअका...

सांसदहरूको आवास सुविधा रोक्का

काठमाडौं, जेठ २८ – संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले...

कसरी हुँदै छ मन्त्रालय भागबन्डा?

काठमाडौं, जेठ २८– सत्तारुढ कांग्रेस–माओवादीले मन्त्रालय भागबन्डा अझै टुंगो लगाउन सकेका छैनन्। ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने...

भुकम्पले क्षति पु¥याएको घर भत्कियो, चार जनाको परिवार बिस्थापित

पर्वत जेठ २७–ठुलो बर्षापछि यहाँ एक घर पुर्ण रुपमा भत्किएको छ । महाशिला गाउँपालिका वडा नम्बर ४ मा पर्ने पाखापानीमा प्रेमबहादुर क्षेत्रीको घर भत्किएको...

भर्खरै