spot_img

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

 

काठमाडौं, वैशाख २५–नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्?%

spot_img

भर्खरै