spot_img

एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल

काठमाडौं, भदौ २५–नयाँ शैक्षिक सत्रका लागि एबबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ । दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै बढाउन कलेज सञ्चालकहरुको दबाब परेको छ ।
उनीहरुकै हितमा शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको हो ।
काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्रवेश परीक्षा नहुँदै कलेजहरुले धमाधम सिट बुकिङ गर्न थालेका छन् ।, आजको नागरिकमा यो खबर छ ।

spot_img

भर्खरै