पर्वत । जती वेला नेपालीहरुको घर आगनमा दशै तिहारको रौनक छाएको हुन्छ यही मौकामा कलाकारहरुले दशै तिहारको गितहरु बजारमा सार्वजानिक गर्ने गर्छन .
यही सेरोफेरोमा रहेर चर्चित लोक दोहोरी गायिका अनुपा थापाले जहाजको टिकट काटेर दशै तिहारको गित चर्चित गायक बिष्णु खत्रीको सहकार्यमा बजारमा सार्वजानिक गरेकी छिन जती वेला दशै तिहारले गाँउ घरमा झिलीमिली छाएको हुन्छ .
अनी घरहरु सिंगारिएका हुन्छन यसो त घरमा प्रदेशिएको श्रीमान नहुदा कसको मनमा निराशा छाउदैन होला र यस्तै यस्तै वेदनामा आभरीत दशै तिहार गितमा गायिका थापाले यसरी गुनासो गरेकी छिन विदेशिएका श्रीमान लाई जसरी पनी घरमा आउन विन्ती गरेकी छिन भने उता श्रीमानले बिदा नपाएको कुरा आफु घरमा आउन नसक्ने जानकारी गराएका छन यसैले यसपालिको दशै तिहार गायिका थापाको लागी तेती खुसी संग वित्ने छैना ढुङ्गे धाराको अपार सफलता पछी गायिका अनुपा थापा नेपाली गित संगितमा स्थापित हुदै गएकी छिन ।
विष्णु खत्रीको उत्कृष्ट लय, शब्द अनि विष्णु खत्री र अनुपा थापाको सुमधुर स्वरमा सजिएको गीती एल्वम जहाजको टिकट सुमधुर क्रियसन मार्फत बजारमा आएको हो । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यस गीतको भिडियो गायक खत्री र चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=rxs4hyeTVXI&feature=youtu.be