spot_img

खेल आवरणमा गम्भीर अपराध ! को-को परे पक्राउ ?

काठमाडौं, असार ९- खेलाडी र खेल पदाधिकारी बनाएर क्यानाडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघका पुर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्वगोलकिपर शाही नेपाल आईस हक्की संघको अध्यक्षसमेत हुन् ।

खेलाडीको आवरणमा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्ने शाही खेल क्षेत्रका तेस्रो ब्यक्ति हुन् ।  यस अगाडी गैरखेलाडीलाई खेलाडी बनाएरु बेलायत र कोेरिया पठाउन सक्रिय रहेको अभियोगमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनारायण गिरी पक्राउ परेका थिए ।, यो खबर आजकोनागरिकमा छ ।

spot_img

भर्खरै