काठमाडौं, असार ९ – नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार ओलाचुङगोला टीपतालपास सडक खण्डका लागि बहुँबर्षीय ठेक्कामार्पत काम अगाडी बढाउन अर्थ मन्त्रालयले झन्डै साढे ६० करोड रुपियाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले भोतिक पुर्वाधार तथा याताया मन्त्रालयलाई बहुवर्षीय ठेक्का गर्नका लागि उक्त रकम निकासा गरिदिएको हो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।