spot_img

घोषणापत्र तयारीमा जुट्यो राजपा

काठमाडौं, जेठ १९ –राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ। यो खबर बसन्त बस्नेतले आजको कान्तिपुरमा लेखेका छन्। राजपाले बिहिबार  अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोह्यो।

संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ। यसअघि शुक्रबारसम्म घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ।

spot_img

भर्खरै