काठमाडौं, भदौ २७–सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ, जसका लागि करिव तीन अर्ब रुपैयाँ खर्च हुनेछ । स्थानीय विकास मन्त्रालयले सात सय ५३ वटै स्थनीय तहलाई गाडी उपलबध गराउन लागेको हो ।
मन्त्रालयले स्थानीइ तहलाई फोर ह्विल फोर डब्ल्यु डी गाडी उपलब्ध गराउन मापदण्ड तोको छ । बजारमा फोर ह्विल गाडीको न्युनतम मुल्य ३० लाख रुपैयाँ पर्छ ।, आजकोनागरिकमा यो खबर छ ।


