spot_img

ताजा अपडेट

विवादमा पर्वतका सिडियो, जनयुद्ध दिवस मनाउन पुगे नेकपा कार्यालय

पर्वत, फागुन १–प्रमुख जिल्ला अधिकारीको काम शान्ति सुरक्षा कायम राख्ने हो । जिल्लामा भएका सरकारी कार्यालयबिच समन्वय गर्ने हो । राजनीतिक पार्टीबिच समदुरीको सम्बन्ध...

नेपालमै गोली उत्पादन प्रस्ताव भारतद्वारा अस्वीकार

काठमाडौँ, फागुन १– नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक...

नेकपाको राजनीतिक प्रतिवेदन गायबः अध्यक्षद्वय ओली र प्रचण्डबीच नै मनमुटाव

काठमाडौँ, फागुन १– नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने...

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

पोखरा, फागुन १-पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि...

कर्मचारी समायोजन अलपत्र छाडेर मन्त्री पण्डित परिवारसहित विदेश घुमफिरमा व्यस्त

काठमाडौँ, फागुन १— निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन् । यो समाचार आजको...

हस्तक्षेपले काम गर्ने बाताबरण नै भएन ः गाउँपालिका अध्यक्ष मल्ल

पर्वत, माघ २७–जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकाले स्वतन्त्र रुपमा काम गर्न नपाएको गुनासो गरेका छन् । प्रहरी प्रशासनको हस्तक्षेपले जलजला गाउँपालिकाको राजश्व...

‘अर्जुन जोशीले केही गरेन भन्नेहरु छट्टुले खसीलाई कुकुर भनेर लुटेजस्तै हो’

पर्वत, माघ २७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले अहिले पनि बर्तमान सरकारले भ्रम छर्न नछोडेको बताएका छन् । पर्वतमा आयोजित कार्यक्रममा बोल्दै उनले आधारभुत...

पूर्वसांसद कल्पना चापागाईको दादागिरी, बसपार्क कब्जा गरी महोत्सव

पर्वत, माघ २७–बसपार्कलाई बर्षेनी मेला महोत्सव लगाउन कब्जा गरिएपछि यातायात ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । यहाँको बसपार्कमा सवारी हटाएर महोत्सव आयोजना गरिएपछि सवारी...

नेबिसंघ पर्वतले लियो सरकारी सवारी कब्जा

पर्वत, माघ २३–नेपाल बिद्यार्थी संघ पर्वतले बुधबार पर्वत सदरमुकाम कुश्माबाट सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सरकारी सवारी साधन चलाउन रोक लगाउदा लगाउदै...

जनप्रतिनिधिलाई यस्तो निर्देशनपछि काँग्रेस नेता बलायर भए हाईहाई

पर्वत, माघ २३–अहिले जनप्रतिनिधिबाटै जनता निराश र आक्रोशित छन् । विगतमा तिरेको करभन्दा ग्रामिण भेगसम्मका जनताले सयौ प्रतिशतबढी कर तिर्न बाध्य छन् । संघीयताले...

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

पर्वत- हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ। गैह्र आवासीय नेपाली संघको युरोप सहसंयोजक तथा...

पिपलटारीमा लिफ्ट खानेपानी योजना सुरु

पर्वत, माघ २०–यहाँ लिफ्ट खानेपानी योजना सुरु भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारी करिब तीन सय घरमा पानीको सुविधा पु¥याउनेगरी मोदीखोला...

भर्खरै