spot_img

ताजा अपडेट

दुई सातादेखि न्युरो अस्पतालमा छटपटाउदै गोमादेवी, रकम अभावले उपचारमा समस्या

पर्वत, भदौ १६–अहिले प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले बर्षौदेखि बिदेशमै उपचार गराउदै आएका छन् । मन्त्री, प्रधानमन्त्रीदेखि राजनीतिक दलका...

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किंदै

काठमाडौं, भदौ १६– कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएसँगै ‘हिन्दु राष्ट्र’को बहस चर्कन थालेको छ । सार्वजनिक अभिव्यक्तिमार्फत महामन्त्री शशांक कोइरालाले बेलाबखत हिन्दू राष्ट्रको मुद्दा...

खसीबोका आयातमा कडाइ, दशैँमा मासु महँगो हुने

काठमाडौं, भदौ १६–सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी...

बैंकको साइबर सुरक्षा नाजुक

काठमाडौँ, भदौ १६— सुरक्षाका दृष्टिले मुलुकको बैंकिङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्यांकअनुसार बैंक...

पर्वत ब्याडमिन्टन संघले सञ्चालनमा ल्यायो जिम हाउस, जलजला गाउँपालिकाका अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत, भदौ १५–पर्वत ब्याडमिन्टन संघले जिम हाउस सञ्चालनमा ल्याएको छ । संघले निर्माण गरेको कभर्डहलमै रहनेगरी जिम हाउस सञ्चालनमा आएको हो । अध्यक्ष प्रेमकुमार...

विश्व दौडाहामा कुल आचार्य, एनआरएन पोर्चुगलका पदाधिकारीलाई गराए सपथ

पर्वत, भदौ १४–गैरआवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशन आउन झण्डै डेढ महिना बाँकी रहदा उपाध्यक्ष कुल आचार्यको विश्व दौडाहा तिब्र बनेको छ ।...

मन्त्रीको अघि गर्जिए मल्ल–‘सेवा लिन अन्य जिल्लामा जानुपर्ने ! त्यही हो संघीयता ?’

पर्वत, भदौ १४–निर्वाचनअघि दलका नेताहरुले संघीयता कार्यान्वयनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्दै जनतालाई भ्रम छरे । तर सिंहदरबारको अधिकार गाउँमा पु¥याउने नारा ब्यवहारमा लागु भएको...

हावाहुरी पीडितको घरदैलोमा पुग्यो तरूण दल, अध्यक्ष बस्नेत र कोषाध्यक्ष गुरुङले बितरण गरे राहत

पर्वत, भदौ १२–प्राकृतिक बिपत्तीमा पीडितलाई राहत बितरण गरी नागरिकको पीडामा मलम लगाउने काम गर्दै आएको नेपाल तरुण दलले अर्को उपकारी काम गरेको छ ।...

‘केन्द्र सरकारले स्थानीय तहलाई भुमिका बिहिन बनाएको छ’

पर्वत, भदौ १२–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले केन्द्र सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले...

मुख्य चाडपर्वअघि नै अबरुद्ध कच्ची सडक मर्मत गर्दै जलजला गाउँपालिका

पर्वत, भदौ १०–जलजला गाउँपालिकाले अबरुद्ध भएका कच्ची सडकलाई तत्काल मर्मत गर्ने भएको छ । बर्षाका कारण अबरुद्ध भएका ग्रामिण कच्ची सडकलाई मर्मत गरी मुख्य...

काँग्रेस जलजलाको भवन एक बर्षभित्रै निर्माण गरिने, गाउँपालिकाद्वारा १० लाख बिनियोजन

पर्वत, भदौ ८–नेपाली काँग्रेस जलजला गाउँपालिका समितिको कार्यालय भवन (बिपि स्मृति भवन)एक बर्षभित्रै निर्माण सम्पन्न गरिने भएको छ । गत फागुनमा नेपाली काँग्रेसका केन्द्रीय...

जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक : आवासीय क्षेत्रमा मात्र घर

काठमाडौं, भदौ ७–सरकारले मुलुकभरको जमिन १० प्रकारमा वर्गीकरण गरी कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्र, ठूला विकास परियोजनाको विकास र प्रवद्र्धनको उद्देश्यले भू–उपयोग विधेयक संघीय...

भर्खरै