spot_img

ताजा अपडेट

उधारो सपना बाँडेर चुनाव जितेपनि नेकपालाई दुई तिहाई जनमत घाँडो भयो : काँग्रेस नेता जोशी

पर्वत, मंसिर २७–नेपाली काँग्रेस फलेबास–२ वडा कार्यसमिति थापाठानाको आफ्नै पार्टी कार्यालय भवन निर्माण सुरु भएको छ । शनिबार थापाठानामा आयोजित बृहत कार्यक्रममा नेपाली काँग्रेसका...

शालिजामा बन्यो आलु भण्डारण भवन, जलजला गाउँपालिकाका अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत, मंसिर २४–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला–६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका...

नेकपा सरकारबाट जनताले गरेको आशा निराशामा परिणत भयो : काँग्रेस नेता मल्ल

पर्वत, मंसिर २२–नेपाली काँग्रेस जलजलाले हरेक टोलमा समिति गठन गर्ने भएको छ । टोलटोलका जनतासँग सुखदुःखमा सँगै रहने प्रतिबद्धतासहित पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार...

ओली सर्वसत्तावादका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको काँग्रेस युवा नेता गुरुङको टिप्पणी

पर्वत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा र केपी ओलीको सर्वसत्तावादी शासन शैलीका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको...

रानीपानी-फलेवास ढिकसम्मको लोकमार्ग सडक कालोपत्रेको लागि १ अर्ब २४ करोडको ठेक्का खुल्यो

    पर्वत, मंसिर १९- जिल्लामा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डको रानीपानी देखि फलेवास ढिक सम्मको २२ किलोमिटर सडक कालोपत्रेको लागि बोल पत्र...

किसानलाई फलेबास नगरपालिकाको सहयोग बितरण

पर्वत, मंसिर १८–पर्वतको फलेवास नगरपालिकाले नगरभित्र संचालित विभिन्न सहकारी, कृषि तथा पशुपालन समुह र फार्महरुलाई प्रतिफलमा आधारित अनुदान रकम वितरण गरेको छ । नगरको बार्षिक...

सरकारको अधिनायकबादी शैलीबिरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन पर्वत काँग्रेसको आग्रह

  पर्वत, मंसिर १८–नेपाली काँग्रेस पर्वतले तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको धरपकड र दुब्र्यवहारप्रति आपत्ति जनाएको छ । पर्वत काँग्रेसका सभापति खिमप्रसाद भुसालले...

गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई काँग्रेस नेता सिकेको सहयोग

पर्वत, मंसिर १८–नेपाली काँग्रेसका महासमिति सदस्य एवम जिपी कोइराला फाउण्डेसन पर्वतका अध्यक्ष बसन्तबहादुर सिकेले गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई नगदसहित लत्ताकपडा र खाद्यान्न सहयोग गरेका...

माेदीमा १० शैयाकाे अस्पताल भवन सांंसद गिरीद्वारा शिलन्यास

    पर्बत, मंसिर १६ । जिल्लाको मोदी गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिल्यान्यास भएको छ । प्रतिनिधि सभाका सांसद पदम गिरीले एक कार्यक्रमका वीच अस्पतालको शिल्यान्यास...

पैयूँमा १० शैयाको अस्पताल भवन शिलान्यास

मंसिर १५, पैयूँ ।  पर्वतको पैयूँमा अस्पतालको शिलान्यास गरिएको छ ।पैयूँ गाउँपालिकाले वडा नम्बर ४ मा १० शैयाको आधारभूतअस्पतालको गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले शिलान्यास गरेका हुन । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूतअस्पतालको शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाले १० शैया को अस्पताल शिलान्यास गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए । वडा नम्बर ४ को पाट्नेथरमा १० शैयाको अस्पताल बनेपछि दक्षिण पर्वतका नागरिकलाई स्वास्थ्य क्षेत्रमा ठुलो सुविधा पुग्ने विश्वास गाउँपालिकाको छ । अस्पतालको भवन शिलान्यास कार्यक्रममा गाउँपालिका...

पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास

    पर्वत । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३...

पर्वतको फलेवासमा १० शैयाको अस्पताल नगरप्रमुख शर्माद्धारा शिलन्यास

  पर्वत, मंसिर १५/ पर्वतको फलेवास नगरपालिकामा १० शैयाको आधारभुत अस्पताल शिलन्यास गरिएको छ ।सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवासमा दश शैयाको अस्पताल शिलन्यास...

भर्खरै