spot_img

भर्खरै

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

काठमाडौं, असार ११–डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको...

देउरानी-जेठानीको लडाइँ, सासूको टाउको दुखाइ

गुल्मी, असार ११ - गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने पल्लो घरमा कांग्रेसको। वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका...

आवधिक जिल्ला विकास योजनाप्रति सरोकारवालाको चर्को आक्रोश, दलहरुको असहमति

पर्वत, असार १०–साविकको जिविसले दुई बर्षअघि निर्माण गर्न दिएको आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति क्रियाशिल राजनीतिक दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले तिब्र...

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

काठमाडौं, असार १० –साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा...

‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’

नारायणगढ, असार १०–मुग्लिन सडकखण्डअन्तर्गत कालिखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । भ्यानसहित दुई प्रहरी अझै बेपत्ता छन् । मृत्यु...

‘देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’

मटेला (डडेल्धुरा), असार १०– प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो...

विदेशमा दुई नेपाली युवाको मृत्यु

म्याग्दी, असार १०- बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको खबर आजको कान्तिपुरमा छ । रघुगंगा गाउँपालिका २ भगवतीका...

ठेकेदारको लापारबाहीले मान्छे मर्ने क्रम जारी

कठमाडौं, असार १०- विस्तार कार्यमा भएको चरम लापारबाहीले छत्तीस किलोमिटको नारायणगढ मुग्लिन सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ । सडक विस्तार आयोजनाले पुरानो  भएका...

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

काठमाडौ, असार १०–प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण्को तयारी स्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । आजको...

पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता

चितवन, असार ९ – मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् । सोही...

पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता

चितवन, असार ९ – मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् । सोही...

सिलवाल र चन्द दुवै तनावमा

काठमाडौँ, असार ९–नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन्। सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन। त्यस्तै,...

भर्खरै