काठमाडौं, साउन १४ –स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व सुस्तरी बढ्दै गएको पाइएको छ...
काठमाडौं, साउन १३ –तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो...
काठमाडौं, साउन १३–राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ। उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसद्मा पुगेको छ। संविधानको धारा...
पर्वत, साउन ११–२०४६ सालको परिवर्तन यता मुलुकका दर्जनौ सरकार बने । नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी, राप्रपालगायत दलले सरकार बनाए । यो अवधिमा पर्वतले...
काठमाडौं, साउन ११- राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदा बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोड को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा...
काठमाडौं, साउन ११- राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदा बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोड को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा...
काठमाडौं, साउन ११–प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्द ा मंगलबार सरकार...
पर्वत, साउन १०–प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । काँग्रेसबाट हुने मन्त्रीहरुको अन्तिम नामावली तयार गर्दै देउवाले आजै मन्त्रीपरिषद बिस्तार गर्न...
पर्वत, साउन १०–नेकपा एमालेका नेता एवम् पर्वत क्षेत्र नम्बर २ बाट निर्वाचित ब्यवस्थापिका सांसद सदस्य विकास लम्साललाई आफ्नै कार्यकर्ता हरिहर पोखरेलले झुम्राको संज्ञा दिएका...
काठमाडौं, साउन १०–प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार ९आज० गर्ने जनाएका छन्। देउवाले सोमबार...
काठमाडौं, साउन ९ –प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन्। यो...
काठमाडौं, साउन ५ –सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक-राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ। पार्टी संगठनात्मक कार्यविधिबमोजिम बनाउनुपर्ने संरचना बनेको छैन...