spot_img

देश

जिताउनुस् मात्रै, नमुना क्षेत्र बनाउछु ः काँग्रेस नेता नवराज गुरुङ

पर्वत, मंसिर १ –नेपाली काँग्रेस पर्वत प्रदेस सभा क का उम्मेदवार नवराज गुरुङले आफुले जितेमा देशकै नमुना निर्वाचन क्षेत्र बनाउने उद्द्धोष गरेका छन् ।...

पञ्चासे भञ्ज्याङमा बस दुर्घटना, एक जनाको मृत्यु, ३० घाइते

पर्वत, मंसिर १ –यहाँ शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा परी ३० जनाबढी घाइते भएका छन् । सतबिज छरेर...

हतोत्साही प्रचण्ड–ओली, काँग्रेसले सहयोग नगर्दा खतरा रहेको प्रचण्डको गुनासो, ओलीले भने–‘पर्वतका सबै ढुंगा औषधी हुन’

पर्वत, मंसिर १–नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई नेपाली काँग्रेसले सहयोग गर्नुपर्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । काँग्रेसले आफ्नै उम्मेदवार उठाएर...

बामगठबन्धनको आतंक सुरु, चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै, युद्धकालकै झल्को

नेपालगञ्ज, कार्तिक २८ –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् ।...

भगवान बनेर आयो कांग्रेस, राजिव शाहसँग कम्युनिष्टहरू ‘फायर’

जाजरकोट, कार्तिक २७–जाजरकोट जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजिवविक्रम शाहले रक्तश्रावबाट पीडित चन्द्रादेवी रोका मगरलाई उपचारका लागि उद्धार गरेर ज्यान बचाइदिएका छन् ।...

यी हुन् एमालेका ‘खतरनाक’ वडाध्यक्ष, मध्यराति महिलालाई…

काठमाडौं, कार्तिक २७–  नेकपा (एमाले)बाट निर्वाचित महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका वडाध्यक्ष विजयकुमार सिंह एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि पक्राउ परेका छन् । वडा नं. ८ का...

ओलीसँग ठाकठुक भएपछि प्रचण्ड भारतीय राजदूतको शरणमा

काठमाडौं, कार्तिक २७– वाम गठबन्धन बनाउन एमाले र माओवादी केन्द्रलाई जुन शक्तिले दवाव दिएको थियो अहिले त्यो शक्ति ब्याक हुने अवस्थामा पुगेको छ । एमालेका...

राजेन्द्र तिवारीले यसरी हराउदैछन् लम्साललाई

पर्वत, कार्तिक २७– आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेसशभाको निर्वाचनमा तिवारी र लम्सालको चर्को प्रतिशपर्धा हुदैं छ ।सबै वर्ग समुदायमा सामेल भएर...

एमालेको चुनाबी प्रचारमा सरकारी गाडी प्रयोग

पर्वत, कार्तिक २७– आचारसंहिताबिपरित जिल्ला समन्वय समितिको स्करपियो गाडी चुनावी प्रचारप्रसारमा प्रयोग भएको छ । यही कार्तिक १६ गते मनोनयन दर्ताका क्रममा ¥यालीमा समानुपातिक...

प्रचण्ड र ओलीबिच चिसियो सम्बन्ध, गठबन्धन धरापमा, एक्लै बहुमत पु¥याउने र माओबादीलाई मिल्काउने यस्तो छ एमाले दाउ

पर्वत, कार्तिक २६–मंसिर ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने समाचार बाहिर आएका बेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद अभिव्यक्ति...

प्रचण्ड र ओलीबिच चिसियो सम्बन्ध, गठबन्धन धरापमा, एक्लै बहुमत पु¥याउने र माओबादीलाई मिल्काउने यस्तो छ एमाले दाउ

पर्वत, कार्तिक २६–मंसिर ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने समाचार बाहिर आएका बेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद अभिव्यक्ति...

झिमिक्क रात परयो, काँग्रेसमा भित्राउन जोशी र तिवारीलाई भ्याइनभ्याई

पर्वत, कार्तिक २६–बामगठबन्धनको नाममा भरिएको गाग्री हल्लाएझै एमाले र माओबादीका केही नेता छछल्किदै गर्दा पर्वतमा भने नेपाली काँग्रेसको पक्षमा लहर नै आएको छ ।...

भर्खरै