spot_img

विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्ष अपहरणमा

काठमाडौं, मंसिर १० –कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन् । उनलार्य नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकर्ताले अपहरण गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति वडापालिका कार्यालय नजिकैबाट नेकपाका ६, ७ जनाको समहुमा आएका कार्यकर्ताले जबरजस्ति लिएर गएको नेपाल्का भाई प्रमादेले बताए ।
तपाईसंग काम छ, भन्दै बाहिर बोलाएर जबरजस्ती लिएर गए, उनले भने । निर्वाचनको तयारीबारे २, ४ जना बसेर छलफल गरिरहेको अवस्थामा उनी अपहरणमा परेका थिए । प्रतिकार गर्दा पनि छुटाउन नसकेको उनका भाई प्रमोदले बताए ।, यो खबर आजको कान्तिपुरमा छ ।

spot_img

भर्खरै