spot_img

Exclusive News - Below Menu Section

सीमामा छैन राज्यको उपस्थिति ?

मुस्ताङ, चैत २२–चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन । चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको...

मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता

कालिकोट, चैत २२ - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका...

एक लाख सुपारीमा गुरूङले पौडेलमाथि गोली हानेका थिए

बुटवल, चैत २२ –रूपन्देहीको देवदहका व्यवसायी बसन्त पौडेल बलुलाई गोली प्रहार गरी फरार रहेका मुख्य सुटर शुभाष गुरुङ पक्राउ परेका छन्। गत पुस २१ गते...

मुख्यमन्त्री पत्नीलाई घरमै बसी–बसी तलव!

कालिकोट, चैत २१ –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ। यो खबर हामीले आजको अन्नपूर्ण...

प्रधानमन्त्रीको भारत भ्रमण: फकाउने रणनीतिमा नयाँदिल्ली

नयाँदिल्ली, चैत १५- नेपाल र भारत दुवै पक्षबाट भ्रमण मिति औपचारिक रूपमा सार्वजनिक नभए पनि नयाँदिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावास प्रधानमन्त्री केपी ओलीको भ्रमण तयारीमा जुटिसकेको...

एकीकृत पार्टीमा दुई अध्यक्ष र २९९ केन्द्रीय सदस्यः यी हुन् टुंगिन बाँकी तीन विषय

काठमाडौँ, चैत १५ - एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको...

पर्वतमा क्षयरोगका ५६ नयाँ बिरामी भेटिए

पर्वत, चैत १३–यहाँ क्षयरोगका ५६ जना बिरामी भेटिएका छन् । दुई जना बच्चासहित ५६ जना क्षयरोगका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ...

न्यायाधीशको विदेश भ्रमणमा कडाइ !

काठमाडौं, चैत १३ –अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट...

कांग्रेस बैठकमा पक्ष–विपक्षको बहस, कसले के भने ?

काठमाडौं, चैत १३ कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने...

एकतापछि मात्रै भारत भ्रमणमा निस्किने प्रधानमन्त्रीको योजना

काठमाडौं, चैत १२ –प्रधानमन्त्री केपी ओलीले पार्टी एकता गरेर मात्रै भारत भ्रमणमा निस्किने योजना बनाएका छन् । प्रधानमन्त्रीको योजनाअनुसार नै एकताका बाँकी काम टुंग्याउन सम्बन्धित...

एमाले-माओवादी एकता घोषणा ‘चैत २३ अगाडि नै’

काठमाडौं, चैत ११ –प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल...

गभर्नर हटाउन चलखेल

काठमाडौं, चैत १० –नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको आरोपमा...

भर्खरै