spot_img

Sarathi News

पत्रकार पौडेलमाथि आयल निगमका कार्यकारी निर्देशक खड्काले दिए धम्की

पर्वत, साउन २०–नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले धम्की दिएका छन् । नेपाल आयल निगमको जग्गा खरिदमा करोडौं...

राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री

जनकपुर,  साउन २०  –प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तय भएको प्रदेश नम्बर १ को चुनाव नसर्ने बताएका...

सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार

काठमाडौं, साउन २० –राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू...

मूल्यवृद्वि १२ वर्ष यताकै कम

काठमाडौं, साउन २० –आर्थिक वर्ष २०७३/०७४ मा पाँच प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको छ। यो मूल्य वृद्धि १२ वर्ष यताकै कम हो। सरकारले गत...

अधिकांश सांसद ‘नो भोट’को विपक्षमा

काठमाडौं, साउन २० –सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट टु रिजेक्ट)मा अधिकांश सांसद विपक्षमा देखिएका छन्।  प्रतिनिधिसभा सदस्य...

घनिष्ठ साथी नै ‘अपहरणकारी’

काठमाडौं, साउन २० –विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यमिक विलालयमा...

पर्वतका कँडेलसहित दुई विश्व साईकल यात्रामा

विशन क्षेत्री पर्वत, साउन १९–रक्तदानको महत्वबारे प्रचार गर्न विश्व साईकल यात्रामा निस्केका फलेवास–११ पाङ्गराङ्गका भेषराज कँडेल र झापा कन्काईका युवराज मैनाली जापान पुगेका छन् ।...

शिक्षक मृत्यु प्रकरणका आरोपित अदालतद्धारा रिहा

पर्वत, साउन १९–शिक्षक नारायण पौडेलको हत्याको आरोप लागेका पाँच जनालाई अदालतले धरौटीमा रिहा गरेको छ । कुश्मा–१ पाङका पौडेलको मृत्यु नभई हत्या भएको परिवारले...

विदेशी पाईलटलाई मासिक साढे २६ लाख तलब

काठमाडौं, साउन १९-नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको...

पूर्वपदाधिकारीलाई सुविधा : वार्षिक ७ करोडको व्ययभार

काठमाडौं, साउन १९ –पूर्वपदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयक पारित भएपछि राज्यकोषलाई वार्षिक करिब ७ करोड रुपैयाँ थप ब्याभार पर्ने भएको छ । यो खबर ईश्वरी...

अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं, साउन १९–ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके...

किन पुगे राजदूत पुरी बालकोट ?

काठमाडौं, साउन १९–‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा...

भर्खरै