spot_img

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

पर्वत, असार २३–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले प्यारालाइसिसबाट पीडित महिलालाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटकी प्यारालाइसिसबाट पीडित माया क्षेत्रीलाई काँग्रेस नेता %E

spot_img

भर्खरै