spot_img

एमाले र माओबादी केन्द्रबिच आज पार्टी एकता हुँदै

पर्वत, जेठ ३–नेकपा एमाले र नेकपा माओबादीबिच आज पार्टी एकता हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भएको सहमतिअनुसार आज पार्टी एकता हुन लागेको हो । एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने भएको छ । त्यस्तै चुनावचिन्ह सुर्य रहनेभएको छ । पार्टीमा चार सय ४१ सदस्यीय केन्द्रीय समिति बन्ने र त्यसमा दुई सय ४१ जना एमाले र माओबादी केन्द्रका दुई सय जना रहने भएका छन् ।

spot_img

भर्खरै