spot_img

स्थानीय तह भवन निर्माण : एक खर्ब ६३ अर्ब जोहो गर्दै सरकार

काठमाडौं, असोज ६ –सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँभन्दा  बढीको परियोजना अघि बढाएको छ । एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा गाउँपालिका, नगरपाकिला, उपहानगरपालिका र महानगरपालिका भवन निर्माण हुनेछ्न ।
परियोजनाकोकुल रकमध्ये १ खर्ब २२ अर्ब ८ करोड रुपैयाँ सरकारले बेहोर्नेछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नेछ ।, यो खखबर आजको नागरिकमा छ ।

spot_img

भर्खरै