spot_img

पाँच रुपैयाँको माग यसकारण बढी

काठमाडौं, भदौ २७–दसैंमा सबैभन्दा बढी पाँच रुपैयाँ दरका नोट बढी माग हुने गरेको छ । बिजोर अंकमा दक्षिणा दिने चलनका कारण पाँचका नोटको माग बढेको हो ।

पहिलो बिजोर अंकका लागि जति दक्षिणा दिए पनि एक रुपैयाँका नोट थपेर दिइन्थ्यो । राष्ट्र बैंकले एक रुपैयाँका लागि सिक्कामात्र निष्कासन गर्न थालेपछि पाँच रुपैयाँका नोट प्रचलनमा आयो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

spot_img

भर्खरै