spot_img

सवारी भाडा बढाउने तयारी

काठमाडौं, साउन १४ –नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर आजको गोरखापत्रमा छ ।

विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसाय िराष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् ।

विभागका अनुसार समितिले भाडा  समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ ।

spot_img

भर्खरै