spot_img

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

काठमाडौ, असार १०–प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण्को तयारी स्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रधानमन्त्रीको भ्रमण तय गर्न दोस्रो चरणको निर्वाचन लगत्तै उनी सानो टिम लिएर भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो । स्रोतका हनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ ।  तर यो तिथि औपचारिक रुपमा निश्चित हुन बाँकी छ ।

spot_img

भर्खरै