spot_img

चुनावलाई एम्बुसमा पार्ने प्रयास

काठमाडौं, असार १–दलहरुले फेरी पनि दोस्रो चरणको निर्वाचनलाइई एम्बुसमा पार्ने तयारी गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । जनताको मताधिकार प्रयोग गर्ने अधिकार फेरि अर्कोपटक कुण्ठित पार्न लागिएको हो । यद्यपि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन सार्न मानिरहेको छैन ।

निर्वाचनको मिति सार्ने विषयमा  आज (बिहीबार) सत्तारुढ दल र राजपाबीच छलफल हुने भएको छ । साथै यसबारे निर्वाचन आयोग र नेकपा एमालेसँग पनि छलफल हुने बताइएको छ ।

spot_img

भर्खरै