spot_img

महरालाई सुष्माको टेलिफोन

काठमाडौं, जेठ २७ – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार फोन गरेर बधाइ दिनुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सो अवसरमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसि श्विास र हितका आधारमा अगाडि बढ्ने धारणा राखेकी थिइन् ।  हराले स्वराजलाई धन्यवाद दिँदै आगामी दिनमा निकट रहेर दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन लागिपर्ने बताएका थिए ।

spot_img

भर्खरै