spot_img

दाईजोको सकसः हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्म

पर्सा, जेठ ६–पर्साको पोखरिया नगरपालिका ९ का रघुनाथ साहकी २२ बर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनबिर्ताका मनजो साह तेलीसँग धुमधामसाथ भएको थियो । त्यस्तै तीन बर्ष नबित्दै रघुनाथ छोरी मधुसालाको ज्वाईँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाईहरेका छन् । उनी दाईजोका कारण छोरी मारिएको बताउँछन् ।

वीरगन्ज महानगरपालिका ३१ इस्लामपुरकी २० बर्षीया अन्जुम आराको गत वैशाख १८ मा घरमै शंकास्पद अवस्थामा लास भेटियो । दाईजो नपाएको निहुँमा परिवारका सदस्यले घाँटी थिचेर हत्या गरको माईती पक्षको आरोप छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

spot_img

भर्खरै